गाडी किन्दा प्यान अनिवार्य, आन्तरिक राजस्व विभागले जारी गर्यो सर्कुलर
काठमाडौं । स्थायी लेखा नम्बर(प्यान) पेश नगरी चार पांग्रे सवारी खरिद गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्राचार गर्दै स्थायी लेखा नम्बर उल्लेख नगरेमा गाडी नामसारीको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको हो । विभागले नाडा अटोमोबाइल एसोसियसनलाई समेत पत्र लेख्दै प्यान नभएका व्यक्तिलाई गाडी बिक्री नगर्न सचेत गराएको छ । … Continue reading गाडी किन्दा प्यान अनिवार्य, आन्तरिक राजस्व विभागले जारी गर्यो सर्कुलर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed