घरजग्गा र अटो कर्जामा राष्ट्र बैंकको थप कडाइ, सरकारी कर्मचारीले किन्नै नसक्ने

काठमाडौं । बैंकहरुको कर्जा विस्तार रोक्ने नीति लिएको नेपाल राष्ट्र बैंकले घरजग्गा र अटो कर्जालगायतका आवधिक कर्जा (टर्म लोन)मा पनि थप कडा नीति लिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार अब घरजग्गा र गाडी किन्ने ग्राहकले प्रत्येक वर्ष कर चुक्ता गरेको प्रमाणपत्र बैंकमा अद्यावधिक गराउनू पर्ने भएको छ । यसरी ग्राहकले प्रत्येक वर्ष करचुक्ता गरेको प्रमाणपत्र … Continue reading घरजग्गा र अटो कर्जामा राष्ट्र बैंकको थप कडाइ, सरकारी कर्मचारीले किन्नै नसक्ने