नीतिगत भ्रष्टाचारको सुइँको पाएपछि प्रधानमन्त्रीको निर्देशनमा रोकियो नयाँ स्टकको प्रक्रिया

काठमाडौं । प्रधानमन्त्रीको ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ । नयाँ स्टकको लाइसेन्स प्रक्रियामा नीतिगत भ्रष्टाचारको सुइँको पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रिया रोकेका हुन् । अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफलविपरीत ल्याउन लागिएको जनाउँदै प्रधानमन्त्रीले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले … Continue reading नीतिगत भ्रष्टाचारको सुइँको पाएपछि प्रधानमन्त्रीको निर्देशनमा रोकियो नयाँ स्टकको प्रक्रिया