बढ्यो घरजग्गा क्षेत्रमा लगानी, चैतमा सबैभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । घरजग्गामा लगानी बढ्न थालेको छ । आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले गर्दा घरजग्गा क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो । तर, पछिल्ला दिनहरुमा घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक संकटले गर्दा अधिकांश क्षेत्रमा उच्च प्रभाव परेको छ । बजारमा माग घटेको छ भने व्यापार पनि … Continue reading बढ्यो घरजग्गा क्षेत्रमा लगानी, चैतमा सबैभन्दा बढी कर्जा प्रवाह