करेन्ट चाउचाउ: अमेरिका, भारत र अस्ट्रेलियामा अर्ब बढीको निर्यात, १५ हजारलाई रोजगारी

काठमाडौं । यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्याएको कम्पनीको भनाइ छ । स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ … Continue reading करेन्ट चाउचाउ: अमेरिका, भारत र अस्ट्रेलियामा अर्ब बढीको निर्यात, १५ हजारलाई रोजगारी