अनलाइनबाट हुने ठगी ४ वर्षमा ५ हजार प्रतिशतले बढ्यो, ठगहरुले किन प्रयोग गर्छन् इ-सेवा ?

काठमाडौं । गत महिना काठमाडौंको मैतीदेवी बस्ने काजी न्यौपानेको म्यासेन्जरमा एउटा म्यासेज आयो, ‘भिनाजु, अलिक अर्जेन्ट पर्यो, मलाई १० हजार रुपैयाँ चाहिएको थियो ।’ न्यौपानेसँग उनकी सालीले आफू अस्पतालमा भएको र आफ्नो अनलाइन बैंकिङ नचलेको भन्दै इ-सेवामा १० हजार मागेकी थिइन् । म्यासेन्जरमै आएको क्युआरमा न्यौपानेले १० हजार रुपैयाँ हालिदिए । उनले नबिल बैंकबाट इ-सेवामा … Continue reading अनलाइनबाट हुने ठगी ४ वर्षमा ५ हजार प्रतिशतले बढ्यो, ठगहरुले किन प्रयोग गर्छन् इ-सेवा ?