मौद्रिक नीतिमा कस्तो संशोधन होला ? राष्ट्र बैंक र सरकारबीच टसल बढ्ने जोखिम

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक मञ्चबाट ‘फिस्कल स्पेस’ नभएको भन्दै लचिलो मौद्रिक नीति लिनुपर्ने बताए पनि राष्ट्र बैंकका अधिकारीहरु तथ्यांकमा आधारित मौद्रिक नीति लिनुपर्ने पक्षमा छन् । काठमाडौं । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजना गरेको कार्यक्रममा मौद्रिक नीतिका विषयमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरले फरक-फरक धारणा राखे । कार्यक्रमको उद्धाटनसत्रमा … Continue reading मौद्रिक नीतिमा कस्तो संशोधन होला ? राष्ट्र बैंक र सरकारबीच टसल बढ्ने जोखिम