बैंकरको काम जोखिमसँग डराउने होइन, व्यवस्थापन गर्ने हो, राष्ट्र बैंकले स्वार्थी कुरा सुन्दैन

आफ्नो स्वार्थका कुराहरुको सम्बोधन भएन भन्दैमा हाम्रा कुरा सुनिएन भन्नु भएन । आम सर्वसाधारणको हितमा सैद्दान्तिक र व्यवहारिक हिसाबले काम भइरहेको छ कि छैन भनेर हेर्नुपर्छ । हामी जेन्यून सुझाबहरु सुन्छौं । तर, व्यावसायिक स्वार्थ वा खल्तीका सुझाव सुन्दैन । मलाई आज दिउँसो मात्रै एकजना साथीले सोध्नुभयो- हाम्रो वित्तीय क्षेत्रमा कतै समस्यामा त छैन ? … Continue reading बैंकरको काम जोखिमसँग डराउने होइन, व्यवस्थापन गर्ने हो, राष्ट्र बैंकले स्वार्थी कुरा सुन्दैन