अर्थतन्त्रमा खतराको घण्टी बजिसक्यो, राजनीति सच्चिएन भने हामी गम्भीर दुर्घटनामा पर्छौं
आज म आफ्नो मन्तव्यलाई देशको विद्यमान आर्थिक चुनौती, चुनौतीको सामना गर्न लिइनुपर्ने रणनीति, चुनौतीकाबीच रहेका अवसर र आर्थिक विकासका लागि चालिनुपर्ने कदमहरूका बारेमा केन्द्रित गर्नेछु । हामी इतिहासमै कमजोर आर्थिक बृद्धिदरकाबीच उभिएका छौं । राट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले चालू आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमात्रै हासिल हुने जनाएको छ । यो वृद्धिदर नेपाल सरकारले … Continue reading अर्थतन्त्रमा खतराको घण्टी बजिसक्यो, राजनीति सच्चिएन भने हामी गम्भीर दुर्घटनामा पर्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed