अर्थतन्त्रमा खतराको घण्टी बजिसक्यो, राजनीति सच्चिएन भने हामी गम्भीर दुर्घटनामा पर्छौं

आज म आफ्नो मन्तव्यलाई देशको विद्यमान आर्थिक चुनौती, चुनौतीको सामना गर्न लिइनुपर्ने रणनीति, चुनौतीकाबीच रहेका अवसर र आर्थिक विकासका लागि चालिनुपर्ने कदमहरूका बारेमा केन्द्रित गर्नेछु । हामी इतिहासमै कमजोर आर्थिक बृद्धिदरकाबीच उभिएका छौं । राट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले चालू आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमात्रै हासिल हुने जनाएको छ । यो वृद्धिदर नेपाल सरकारले … Continue reading अर्थतन्त्रमा खतराको घण्टी बजिसक्यो, राजनीति सच्चिएन भने हामी गम्भीर दुर्घटनामा पर्छौं