माफ गर सरकार- देश आर्थिक मन्दीमा फसेको छ

माफ गर्नुस् महोदय- हामी आर्थिक मन्दीमा फसेका छौँ । आम नागरिकलाई आह्वान छ- धेरै चिन्तित बनेर अन्यौलमा नपर्नु होला किनकी देश आर्थिक संकटमा भने फसेको होइन । यसलाई यसरी पनि बुझ्न सकिन्छ- हामीले यात्रा गरिरहेको विमानमा समस्या आएको छ । तर, यो दुर्घटना हुने अवस्थामा भने छैन । दुर्घटना नभएसम्म हाम्रो जीवन सुरक्षित छ । … Continue reading माफ गर सरकार- देश आर्थिक मन्दीमा फसेको छ