काठमाडौं महानगरको ‘इनोभेटिभ’ कार्यक्रमः सबै वडामा नि:शुल्क कानुनी परामर्श, विद्यार्थीलाई रोजगार

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं कुनै सरकारी कार्यालयमा जानुभयो । आफ्नो काम सम्पन्न गराउन कुनै निवेदन लेख्नुपर्ने भयो भने कुन कानुन, कुन व्यवस्थाको आधारमा निवेदन लेख्ने भन्ने विषयले अन्योलमा पार्छ । कार्यालयका कर्मचारीले परामर्श दिएपछि लिखित रुपमा सहायता पाउन भने मुस्किल नै पर्छ । कानुनी सेवाका लागि सरकारी कार्यालयमा निर्धारित व्यक्ति पाउने त कुरै भएन … Continue reading काठमाडौं महानगरको ‘इनोभेटिभ’ कार्यक्रमः सबै वडामा नि:शुल्क कानुनी परामर्श, विद्यार्थीलाई रोजगार