तारमा जेलिएको राजनीतिः महानगरलाई नसुन्ने मन्त्रालय, सेवाप्रदायकलाई सुन्छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै सहरमा जथाभावी झुन्डिएका तार/केबल हटाउन निर्देशन दिएको थियो । सम्बन्धित सरोकारवालालाई १५ दिनभित्रमा पोलमा गुजुल्टो बनाएर राखिएका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तार हटाउन भनेको थियो । सहरी सुन्दरतामा ह्रास पुगेको भन्दै महानगरले यस्तो निर्देशन दिएको थियो । त्यसअघि पनि महानगरले पटक–पटक तारको विषयलाई … Continue reading तारमा जेलिएको राजनीतिः महानगरलाई नसुन्ने मन्त्रालय, सेवाप्रदायकलाई सुन्छन्