उद्योगमा घन्टौं लोडसेडिङ तर स्वीकार्दैनन् कुलमान

काठमाडौं । ६/७ वर्ष अघिसम्म दैनिक १८ घन्टासम्म लोडसेडिङ (विद्युत् कटौती) हुन्थ्यो । काठमाडौं शहरलगायत देशैभरी अन्धकार । उद्योग व्यवसाय चलाउ धौ-धौ थियो । इन्धनको आयात त्यही अनुसार बढ्दो थियो । उद्योगीका लागि प्रमुख कच्चापदार्थ भनेको विद्युत नै हो । विद्युत अर्थात् कच्चापदार्थ नभएपछि नयाँ उद्योग खुल्ने सम्भावना न्यून रह्यो । त्यो बेला बाटोमा पत्रिका … Continue reading उद्योगमा घन्टौं लोडसेडिङ तर स्वीकार्दैनन् कुलमान