उद्योगलाई बिजुली दिन सक्नुहुन्न भने कुलमानजीले राजीनामा दिनुपर्छ: नविन रिजाल

कोशी प्रदेशको मोरङ जिल्लाका उद्योगी एवं व्यापारी व्यवसायी आबद्ध संस्था मोरङ व्यापार संघको नेतृत्व २०७८ माघदेखि नविन रिजालले गरिरहेका छन् । उनी अध्यक्ष चयन भएयताका महिनाहरु आर्थिक उत्थानका हिसाबले निकै नै प्रतिकूल रहे । विश्वव्यापी कोभिड-१९ महामारीबाट थलिएर उठ्न लागेका बेला उच्च ब्याजदरको सिकार बन्नुपर्‍यो । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय चौपट बन्दै गएको छ … Continue reading उद्योगलाई बिजुली दिन सक्नुहुन्न भने कुलमानजीले राजीनामा दिनुपर्छ: नविन रिजाल