शतप्रतिशत आयात हुने टायल क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी

काठमाडौं । शतप्रतिशत आयात हुने टायल क्षेत्रमा उद्योगीले लगानी गर्न थालेका छन् । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी सुरु गरेका हुन् । नेपालले वार्षिक अर्बौं रुपैयाँको टायल आयात गरी आपूर्ति हुँदै आएको छ । बजारमा टायलको उच्च माग छ । तर, स्वदेशमा पर्याप्त उत्पादन हुन नसक्दा नेपालले विभिन्न देशबाट आयात गरी बजारको माग धान्दै … Continue reading शतप्रतिशत आयात हुने टायल क्षेत्रमा एकै वर्ष ३ उद्योग दर्ता, ६ अर्ब लगानी