नयाँ स्टक र कमोडिटिजको लाइसेन्स दिने प्रक्रिया सुरु, गौतमको नेतृत्वमा मूल्यांकन समिति

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्जलाई अनुमति दिने प्रक्रिया अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्ज स्थापना गर्न दिएका निवेदन अध्ययन गरि बोर्डमा बढी अंक प्राप्त गर्ने कम्पनी सिफारिस गर्न मूल्यांकन समिति गठन गरेको छ । आइतबार बिहान बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले कानुन न्याय तथा … Continue reading नयाँ स्टक र कमोडिटिजको लाइसेन्स दिने प्रक्रिया सुरु, गौतमको नेतृत्वमा मूल्यांकन समिति