इन्ड्राइभबाट बर्सेनि २ अर्ब अनौपचारिक कारोबार, न कानुन न नियामक !

काठमाडौं । आवश्यक कानुनी व्यवस्था नहुँदा नेपालमा राइड सेयरिङको व्यवसाय गरिरहेको अन्तर्राष्ट्रिय कम्पनी ‘इन्ड्राइभ’बाट बर्सेनि अर्बौं रुपैयाँको कारोबार अनौपचारिक रुपमा भइरहेको छ । अमेरिकामा मूल कम्पनी रहेको ‘इन्ड्राइभ’ले सञ्चालन गर्ने ‘इन्ड्राइभर’ नेपालमा चर्चामा रहेको राइड सेयरिङ एपमा पर्छ । नेपालमा सम्पर्क कार्यालय पनि नभएको र सम्बन्धित निकायमा दर्तासमेत नरहेको यो कम्पनीबाट अनौपचारिक रुपमा ठूलो पैसाको … Continue reading इन्ड्राइभबाट बर्सेनि २ अर्ब अनौपचारिक कारोबार, न कानुन न नियामक !