कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन
काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले पर्यटकीय नगर पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो । गुरुङको कम्पनीले कास्की जिल्लाको पोखरामा अन्नपूर्ण अपार्टमेन्ट–मासवारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्ट निर्माण गर्दैछ । कम्पनीले एक सय युनिटको दुईवटा अपार्टमेन्ट … Continue reading कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed