विदेशीले नेपालमा कमाएको सम्पत्ति लैजान यस्ता प्रक्रिया पूरा गर्नुपर्छ, राष्ट्र बैंकको कस्तो भूमिका रहन्छ ?

काठमाडौं । विदेशी लगानीकर्ताले रिपाट्रेसनबापत नेपालबाट वार्षिक अर्बौं रुपैयाँ लैजाँदै आएका छन् । विदेशी लगानी भित्रिसकेपछिको दोस्रो चरणमा नेपालमा व्यापार, उद्योग सञ्चालन गरी नाफा कमाएबापत या सेयर बेचेर रकम लैजान पाउने व्यवस्था छ । विदेशी लगानीकर्तामा नेपालमा खासै नाफा भएन, उद्योग बेचेर अन्य देशमा लैजान्छु भन्ने इच्छा पनि आउन सक्छ । सञ्चालनमा रहेको उद्योगबाट नाफा … Continue reading विदेशीले नेपालमा कमाएको सम्पत्ति लैजान यस्ता प्रक्रिया पूरा गर्नुपर्छ, राष्ट्र बैंकको कस्तो भूमिका रहन्छ ?