कमोडिटीज मार्केटका लागि ४ वटा कम्पनीले दिए आवेदन, दुईवटाले लाइसेन्स पाउने

काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटीज मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएका छन् । कमोडिटीज मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज (म्याक्स), मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटीज एक्सचेन्जको आवेदन परेको हो । कमोडिटीज मार्केटको इजाजतपत्र लिन आवदेन दिने आज अन्तिम दिन चारवटा कम्पनीले आवेदन दिएका … Continue reading कमोडिटीज मार्केटका लागि ४ वटा कम्पनीले दिए आवेदन, दुईवटाले लाइसेन्स पाउने