कुलमानको राजीनामा माग गर्दै व्यवसायी सडक आन्दोलनमा

विराटनगर । विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म विद्युत् कटौती हुँदै आएको भन्दै मोरङ व्यापार संघले आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग … Continue reading कुलमानको राजीनामा माग गर्दै व्यवसायी सडक आन्दोलनमा