हिमालयन स्टकको अध्यक्षमा पूर्वप्रहरी प्रमुख, यी हुन् प्रमुख सेयरधनी

काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जको अध्यक्ष नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई बनाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतका अनुसार प्रहरीमा विवादित नभएका एक पूर्वमहानिरीक्षकलाई अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्ज दर्ता भएको हो । नयाँ स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङसका दीपक भट्ट प्रमुख शेयरधनी छन् । स्टक एक्सचेञ्जको प्रमुख शेयरधनीमा नेपाल उद्योग वाणिज्य … Continue reading हिमालयन स्टकको अध्यक्षमा पूर्वप्रहरी प्रमुख, यी हुन् प्रमुख सेयरधनी