खर्च कटौतीमा अर्थको एक्सन- चैतसम्म काम सुरु नभएका २० अर्बका परियोजना रोक्न विभिन्न मन्त्रालयलाई सर्कुलर

निरन्तर चालू खाता घाटामा गएपछि अर्थ मन्त्रालयले रातो किताबमा समेटिका तर, हालसम्म कार्यान्वयनमा नगएका २० अर्ब रुपैयाँ बराबरको आयोजना स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौं । संघीय सरकारको केन्द्रीय सञ्चित कोष निरन्तर घाटामा गएपछि अर्थ मन्त्रालयले हालसम्म काम सुरु नभएका विभिन्न आयोजना अगाडि नबढाउने निर्णय गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको … Continue reading खर्च कटौतीमा अर्थको एक्सन- चैतसम्म काम सुरु नभएका २० अर्बका परियोजना रोक्न विभिन्न मन्त्रालयलाई सर्कुलर