‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान गलत छ, हटाउनुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान गलत भएको बताएका छन् । श्रम मन्त्रालयमा क्लिकमान्डुसँगको भेटमा सोमबार मन्त्री भण्डारीले ‘निःशुल्क व्यवसाय गर’ भन्नु असम्भव रहेको बताएका हुन् । ‘कुनै अवस्थामा शून्य लागत र कुनै अवस्थामा १० हजार लिएर युवा विदेश पठाऊ भनिएको छ तर मेरो धारणा … Continue reading ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान गलत छ, हटाउनुपर्छः श्रममन्त्री भण्डारी