अर्थ मन्त्रालयको सल्लाहकारमा पौडेल र पाण्डेको चर्चा, तलब सुविधा नलिनेगरी नियुक्ति दिने तयारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालयको सल्लाहाकार नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्री महतले बजेट निर्माणमा सहयोग लिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल र योजना आयोगका पूर्व सदस्य तथा साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेलाई आर्थिक सल्लाहाकार … Continue reading अर्थ मन्त्रालयको सल्लाहकारमा पौडेल र पाण्डेको चर्चा, तलब सुविधा नलिनेगरी नियुक्ति दिने तयारी