रविका चालक छतबाट खसेको घटना: प्रवक्ता मुकुलका चालक पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा एक जना पक्राउ परेका छन् । सभापति लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरतपुर–११ स्थित रवि लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षिय थापा राति घरको … Continue reading रविका चालक छतबाट खसेको घटना: प्रवक्ता मुकुलका चालक पक्राउ