म्यानपावर व्यवसायीका दुःख

काठमाडौं । नेपाली कांग्रेसका नेता, म्यानपावर व्यवसायी एवं तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार ऐन संशोधन गराएर २०७२ सालमा युवालाई निःशुल्क वैदेशिक रोजगारी पठाउनुपर्ने नियम ल्याए । ‘फ्रि भिसा, फ्रि टिकट’ को प्रावधान ल्याउँदा राज्यमन्त्री गुरुङले वाहवाही पाए । युवालाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्थाविरुद्ध म्यानपावर व्यवसायी भने प्रदर्शनमा उत्रिए । केही कोटामा … Continue reading म्यानपावर व्यवसायीका दुःख