रोजगारीका लागि बिदेसिने युवाबाट एकै महिनामा ९ अर्ब उठाउँछन् म्यानपावर व्यवसायी

काठमाडौं । नयाँ वर्षको दिन शुक्रबार दिउँसो ४ बजेतिर त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनअगाडि एक युवा मलेसिया उड्ने समयको प्रतीक्षामा थिए । सिरहाको लहान घर भएका ३२ वर्षीय ती युवा मासिक १५ सय रिंगिट कमाउने गरी बिदेसिँदै थिए । ‘कति तिर्नुभा’छ म्यानपावरलाई ?’ एकछिन अनौपचारिक कुराकानी गरेपछि मैले सोधेँ । ‘तीन लाख २० हजार ।’ … Continue reading रोजगारीका लागि बिदेसिने युवाबाट एकै महिनामा ९ अर्ब उठाउँछन् म्यानपावर व्यवसायी