उमेशलालको भावुक भाषण: महामूर्ख रहेछु म !

६/७ महिनादेखि हामी चुनावमा होमिएका थियौं । लड्दै भीड्दै, अनेक ठक्कर खाँदै र मुठभेड गर्दै आज यो स्थानमा आइपुगेका छौं । करिब ०.५ का कारण र मेरा वस्तुगतका साथीहरुले गर्दा मैले दोस्रो स्थान हासिल गरेँ । त्यसपछि पूर्वअध्यक्षहरुले पहल थाल्नुभयो । र, आज मैले अञ्जन श्रेष्ठलाई समर्थन गरेँ । रामचन्द्र संघाईजी भाषण पढ्दै हुनुहुन्थ्यो त्यतिबेला … Continue reading उमेशलालको भावुक भाषण: महामूर्ख रहेछु म !