काठमाडौं महानगर प्रमुख बालेनको चुनौती: सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगर्ने भए राजधानी या सिंहदरबार अन्यत्र सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टेटस लेख्दै प्रमुख शाहले सिंहदरबार या राजधानी नै अन्यत्र सारे पनि काठमाडौंबासीले कुनै आपत्ति नहुने बताएका छन् । उनले लेखेका छन्- ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । … Continue reading काठमाडौं महानगर प्रमुख बालेनको चुनौती: सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्