सिंहदरबार-बागदरबार टकराव: हजारौं समस्या अझै आउँछन्

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गत शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे । आइतबारदेखि महानगरपालिकाले मुख्य शक्तिकेन्द्र शीतलनिवास, बालुवाटार र सिंहदरबारबाट फोहोर व्यवस्थापन गरिरहेका कम्पनीलाई फोहोर नउठाउन निर्देशन दियो । संघीय सरकारलाई विभिन्न विषयमा पटक-पटक समन्वय र सहयोगका लागि आग्रह गर्दा पनि बेवास्ता गरेपछि यस्तो कदम उठाउनुपरेको नगर प्रमुख बालेनको दाबी छ … Continue reading सिंहदरबार-बागदरबार टकराव: हजारौं समस्या अझै आउँछन्