प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को प्रावधानविपरीत पद पूर्ति समिति बनाएर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरिएको छ । काठमाडौं । २०७८ माघ २० गते प्रदीप अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा १९ मा भएको व्यवस्थाअनुसार प्राधिकरणको … Continue reading प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति