महासंघ निर्वाचन: वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन कस्सिए चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ‘प्रेसिडेन्ट इन वेटिङ’ चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्यासीहरुलाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् । चुनाव आउन एक साता मात्र बाँकी हुँदा प्यानल बनाएर मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्षका तीनै जना प्रत्यासीलाई सहमतिमा ल्याएर साझा उम्मेदवार तयार गर्न ढकाल लागिपरेका हुन् । चैत २७ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली … Continue reading महासंघ निर्वाचन: वरिष्ठ उपाध्यक्षमा सहमति जुटाउन कस्सिए चन्द्र ढकाल