गत वर्षभन्दा करिब ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति, विश्वका १६४७ औं धनी

काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले वृद्धि भएको छ ।यससँगै प्रतिनिधि सभासदस्य समेत रहेका चौधरी विश्वका १६४७ औं धनी बनेका छन् । अर्बपतिहरुको सम्पत्तिबारेको सूची सार्वजनिक गर्दै आएको फोर्ब्सका अनुसार गत वर्ष विश्वकै धनीहरुको सूचीमा १९ सय २९ औं स्थानमा रहेका चौधरी यसवर्ष २८२ स्थान माथि उक्लिएका … Continue reading गत वर्षभन्दा करिब ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति, विश्वका १६४७ औं धनी