तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षक विरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै ठगी मुद्दा दर्ता गरेको हो । यसअघि १ हजार २ सय ९७ बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम … Continue reading तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर