उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय नछुट्याएको भन्दै एडीबीले रोक्यो सवा ३ अर्ब सहयोग

नेपाल सरकारले एसियाली विकास बैंकसँग नीतिमा आधारिक कर्जा (पीबीएल) लिँदा गरेको प्रतिबद्धताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवाप्रदायक र नियामक निकायको काम गर्न फरक-फरक संस्था स्थापना नगरेको भन्दै २ करोड ५० लाख अमेरिक डलर (३ अर्ब २९ करोड रुपैयाँ) सहयोग रोकेको छ । काठमाडौं । नेपाल सरकारले हवाई क्षेत्रमा नीतिगत सुधार गर्ने प्रतिबद्धताअनुसार काम … Continue reading उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय नछुट्याएको भन्दै एडीबीले रोक्यो सवा ३ अर्ब सहयोग