ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना, १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको … Continue reading ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना, १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक