अर्थमन्त्री महतसँग सेयर लगानीकर्ताको ८१ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ८१ बुँदे सुझाव दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् । फोरमले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डले तत्काल गरिनु पर्ने कार्य, क्रमिक रुपमा गर्नुपर्ने कार्य … Continue reading अर्थमन्त्री महतसँग सेयर लगानीकर्ताको ८१ बुँदे माग