साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावलीको औचित्य के ?

यो नियमावली बनाएर धितोपत्र बोर्डले सेयर बजारमा केही गरेको देखाउन खोजेको हो भने त्यो सेयर बजारलाई मुर्ख बनाउनुबाहेक केही पनि हुन सक्दैन । अध्ययन अनुसन्धानको सार उल्लेख नभएको ड्राफ्ट फुत्त सार्वजनिक गरेर बोर्डले समग्र सेयर बजारलाई उल्लु सावित गरिसकेको छ । धितोपत्र बोर्डको वेबसाइट खोल्दै थिएँ- एउटा सूचना फुत्त देखापर्‍यो । सूचनाका बारेमा धरै व्याख्या … Continue reading साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावलीको औचित्य के ?