ब्याजदर बढेर अर्थतन्त्र समस्यामा परेको हो ?

कर्जा र निक्षेपको ब्याज महँगो भएको होइन, विदेशी मुद्राको सञ्चिति २०७३ सालभन्दा पनि कमजोर अवस्थामा पुगेपछि केन्द्रीय बैंकले जानेर बुझेरै ब्याजदर बढाउने नीति लिएको हो । यो नीतिले अर्थतन्त्र थप खराब हुनबाट जोगाएको छ । वित्त नीतिमार्फत् विदेशी मुद्रा कम खर्च हुने अर्थात् विदेशी मुद्रा आर्जन गर्ने नीति नलिएसम्म वित्तीय प्रणालीमा थप पैसा जम्मा नहुने … Continue reading ब्याजदर बढेर अर्थतन्त्र समस्यामा परेको हो ?