कालोसूचीमा ६० सहकारी, कलाकारका संस्थादेखि कृषि सहकारीसम्म

काठमाडौं । सहकारीका बचतकर्ता मात्रै होइन, अध्यक्ष तथा सञ्चालकमा पनि ‘लोभले लाभ, लाभले विलाप’ हुने समस्या बढ्दो छ । बढी ब्याजको आशामा सहकारीमा ठूलो रकम बचत गर्ने सदस्यको पैसा फिर्ता गर्न नसकेका सहकारीका सञ्चालक तथा अध्यक्ष नै धमाधम कालोसूचीमा पर्न थालेका छन् । सदस्यको बचत रकमलाई घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गरेपछि संस्थाहरु समस्यामा पर्न थालेका … Continue reading कालोसूचीमा ६० सहकारी, कलाकारका संस्थादेखि कृषि सहकारीसम्म