सिमराको आकाशमा नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान झण्डै ठोक्किए

काठमाडौं । नेपाली आकाशमा ठूलो हवाइ दुर्घटना टरेको छ । शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको निगमको जहाजलाई झण्डै ठक्कर दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच … Continue reading सिमराको आकाशमा नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान झण्डै ठोक्किए