इन्साइडर ट्रेडिङको अभियोगमा गुरु न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले बुधबार अदालतमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म … Continue reading इन्साइडर ट्रेडिङको अभियोगमा गुरु न्यौपानेविरुद्ध मुद्दा दायर