बैंकरलाई राष्ट्र बैंकले भन्यो- खराब कर्जा ५ प्रतिशतमाथि पुग्छ, तयारी अवस्थामा बस्नू

काठमाडौं । बैंकहरुको खराब कर्जा थप बढ्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै खराब कर्जा बढिरहेको खराब कर्जा थप बढ्ने भएको हो । राष्ट्र बैंककै अधिकारीहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा समग्र बैंकिङ प्रणालीको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्ने भन्दै उक्त अवस्थाको सामना गर्न तयार रहन बैंकरलाई आग्रह गरिरहेका छन् । पछिल्लो … Continue reading बैंकरलाई राष्ट्र बैंकले भन्यो- खराब कर्जा ५ प्रतिशतमाथि पुग्छ, तयारी अवस्थामा बस्नू