स्टार्टअप व्यवसाय गर्नेहरुलाई बिनाधितो २५ लाख ऋण, ब्याज ३% मात्र

काठमाडौं । सरकारले स्टार्टअप व्यवसाय गर्नेहरुका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’लाई जारी गर्दै सरकारले स्टार्टअप व्यवसायका लागि बढीमा २५ लाख रुपैयाँसम्म कर्जा लिन मिल्ने बाटो खुलाएको हो । स्टार्टअप व्यवसायहरुका लागि अधिकतम ७ वर्षसम्म बढीमा तीन प्रतिशत ब्याजदर कायम हुने गरि २५ लाख रुपैयाँसम्म ऋण … Continue reading स्टार्टअप व्यवसाय गर्नेहरुलाई बिनाधितो २५ लाख ऋण, ब्याज ३% मात्र