सुनको मूल्य अकासिँदा हिराको व्यापार बढ्यो, कति खपत हुन्छ नेपाली बजारमा ?

काठमाडौं । सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड कायम भइरहेको छ । चैत ५ गते (आइतबार) मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहँदा बजार निकै प्रभावित … Continue reading सुनको मूल्य अकासिँदा हिराको व्यापार बढ्यो, कति खपत हुन्छ नेपाली बजारमा ?