सुनको मूल्य लगातार उकालो, सन् २०२३ भित्रै दोब्बर हुने अनुमान

काठमाडौं । सुनको मूल्य ४ वर्षमा ८४ प्रतिशतले बढेको छ । २०७५ चैत ५ गते प्रतितोला ५९ हजार ७ सय रुपैयाँ रहेको सुन २०७९ चैत ५ गते १ लाख १० हजार रुपैयाँ पुगेको हो । एक सातामै सुन ९ हजार रुपैयाँले उकालो लागेको छ । फागुन २५ गते छापावाल सुन १ लाख १ हजार रुपैयाँ … Continue reading सुनको मूल्य लगातार उकालो, सन् २०२३ भित्रै दोब्बर हुने अनुमान