सुन बजार: ठूला भन्छन्- अभाव छैन, साना भन्छन्- हाहाकार छ

काठमाडौं । काठमाडौंको विशाल बजारमा रहेको लक्की ज्वेलर्समा आइतबार बिहान कर्मचारी अनु राउत र ग्राहकबीच कुराकानी हुँदै थियो । ‘एउटा सानो लकेट झिक्नुस् त बहिनी ।’ राउतले लकेटहरु देखाइन् । मनपरेको लकेट हातमा राखेर ग्राहकले मूल्य सोधे । क्याल्कुलेटर छिचिसकेर उनले भनिन्, ‘३२ हजार पर्छ ।’ राउतले सानो लकेटको ३२ हजार मूल्य सुनाएपछि ग्राहक झस्किए … Continue reading सुन बजार: ठूला भन्छन्- अभाव छैन, साना भन्छन्- हाहाकार छ