सहकारीका सञ्चालकलाई बिनाब्याज कर्जा, वैदेशिक रोजगारी र घरजग्गादेखि सेयर बजारसम्म लगानी

काठमाडौं । सहकारी संस्थाहरुले जथाभावी कर्जा लगानी गर्न थालेपछि सहकारी विभागले ‘अनुत्पादक क्षेत्रमा लगानी नगर’ भनेर गत जेठ १२ गते एकीकृत निर्देशन जारी गर्‍यो । विभागले सहकारी संघसंस्थाहरुलाई ‘सहकारीको मूल्यमान्यता पालना गर, सदस्य केन्द्रित बन, अनुत्पादक क्षेत्रमा लगानी नगर र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर’ भन्यो । तर, सहकारी संस्थाहरुले सुनेको‑नसुन्यै गरे । परिणाम … Continue reading सहकारीका सञ्चालकलाई बिनाब्याज कर्जा, वैदेशिक रोजगारी र घरजग्गादेखि सेयर बजारसम्म लगानी