सरकार कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा पुगेको हो ?

चालू आर्थिक वर्षको ८ महिनामा आम्दानीभन्दा बढी खर्च गरे पनि सरकार चल्नै नसक्ने अवस्थामा पुगेको छैन । तर, आगामी दिनमा पनि ऋण लिँदै अनावश्यक चालू खर्च बढ्यो वा बढाइयो भने सरकार चल्नै नसक्ने गरी थला पर्ने निश्चित छ । काठमाडौं । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ६२ अर्ब रुपैयाँ आम्दानी गर्दा … Continue reading सरकार कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा पुगेको हो ?